Shikhar Insurance
National Life

प्राइम, गुराँस र युनियनको मर्जरलाई बीमा समितिले दियो सैद्धान्तिक स्वीकृति

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार १३:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले प्राइम, गुराँस र युनियन लाइफलाई मर्जर सैद्धान्तिक स्वीकृति दिएको छ । समितिले ३ कम्पनीलाई मंगलबार मर्जरमा जान ‘ओके’ भनेको हो ।

यी कम्पनी मिलेर एउटै जीवन बीमा कम्पनी बन्ने सहमति गत बिहीबारै गरेका हुन् । मर्जपछि बन्ने कम्पनीको नाम नयाँ राखिने र जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा अब्बल बन्ने बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्