Shikhar Insurance
National Life

विन नेपालले एफपीओ जारी गर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार १२:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । विन नेपाल लघुवित्तले फलो अन पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएको छ । लघुवित्तले कम्पनीमा संस्थापक र सर्वसाधारको सेयर अनुपात ७०:३० बनाउन एफपीओ जारी गर्ने भएको हो ।

चुक्तापुँजीको ९.३३ बोनस सेयर बाँडेपछि कायम हुँने चुक्तापुँजीमा सो अनुपात मिलाउन कम्पनीले एफपीओ जारी गर्न लागेको हो । जेठ २० गते बोलाइएको वार्षिक साधारणसभामा एफपीओको विशेष प्रस्ताव राखिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विन नेपालले साधारणसभाका लागि आजैबाट बुक क्लोज गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्