Shikhar Insurance
National Life

जाल्पा सामुदायिक लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार १३:०९
Hyundai
NCELL
NIMB

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारणसभा बोलाएको छ । संस्थाले आगामी जेठ २८ गते बुटवलमा साधारणसभा बोलाएको हो ।

साधारण सभा प्रयोजनका लागि संस्थाले जेष्ठ १२ देखि २८ गते सम्म बुक क्लोज गर्नेछ । अर्थात् जेष्ठ ११ गतेसम्म कायम सेयरधनी संस्थाको साधारण सभामा भाग लिन पाउने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाले बोनस तथा नगद लाभांस वा हकप्रदबारे कुनै पनि प्रस्ताव राखेको छैन । गत जेठ १ गते बसेको संस्थाको संञ्चालक समितिको बैठकले साधारण सभाको निर्णय गरेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्