Shikhar Insurance
National Life

बजेट अधिवेसन आजबाट सुरू, सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार ११:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधि सभाको बजेट अधिवेशन मंगलबारबाट सुरू हुँदैछ । अपरान्ह ४ बजे बस्ने संसद बैठकबाट आमामी वर्ष २०७९/८० को बजेट छलफल सुरु हुने भएको हो।

आजको वैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकका सिद्धान्त र प्राथिमिकतामाथि छलफल गर्न प्रस्ताव गर्नेछन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्