Shikhar Insurance
National Life

मिथिला लघुवित्तको सीईओमा राउतलाई निरन्तरता

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार ११:५४
Hyundai
NCELL
NIMB

काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा सत्यदेव राउतलाई निरन्तरता दिइएको छ । लघुवित्तले राउतलाई आगामी ४ वर्षका लागि सीईओ बनाएको हो ।

राउतको कार्यकाल जेठ ५ गते सकिँदै थियो । सो अघि नै अर्थात् जेष्ठ २ गते बसेको सञ्चालक समितिको बैठकले राउतलाई पुनः नियुक्ति दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्