Shikhar Insurance
National Life

विन नेपाल लघुवित्तको लाभांश घट्यो, अब ९.३३% मात्र बोनस पाउने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३, मंगलवार १२:१७
Hyundai
NCELL
NIMB

काठमाडौँ । विन नेपाल लघुवित्तले लाभांशको प्रस्तावित लाभांश संशोधन गरेको छ । बैशाख २९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो ।

संस्थाले सेयरधनीलाई ७७/७८ को मुनाफाबाट चुक्ता पूँजी ७ करोड २४ लाख ४१ हजार ३ सयको ९.३३ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश दिने भएको हो । यसअघि संस्थाले सेयरधनीलाई ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संशोधित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्