Shikhar Insurance
National Life

बजेटमा नागरिकको सुझावः हजार र पाँच सयका नोट खारेज गरि नयाँ छापौं

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २, सोमबार १२:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारलाई एक हजार र पाँच सयका नोट खारेज गर्न सुझाव आएको छ । सरकारले टोल फ्रि नम्बर मार्फत सुझाव आव्हान गर्दा त्यस्तो सुझाव आएको हो ।

ललितपुरको बाल कुमारीबाट आएको सुझावमा–‘पुरानो एक हजार र पाँच सय रुपैयाँको नेपाली नोट बन्देज गरेर नयाँ छाप्नु पर्यो’ भनिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्