Shikhar Insurance
National Life

मर्जरपछि बनेको सुर्योदय वोमी लघुवित्तको सेयर नेप्सेमा यस्तो सिम्बोलबाट कारोबार हुने

सिंहदरबार संवाददाता
२०७९ बैशाख २७, मंगलवार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ । साविकको सुर्योदय लघुवित्त र ओमी लघुवित्त मर्ज भएपछि कायम हुन आएको ७९ लाख १९ हजार ८ सय ४८ कित्ता सूचीकृत भएको हो ।

सविक वोमी लघुवित्तको ४९ लाख ४३ हजार ३३३ कित्ता र सूर्योदय लघुवित्तको २९ लाख ७६ हजार ५१६ कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो । साविकको सुर्योदय लघुवित्त र ओमी लघुवित्त मर्ज १ बराबर एकको स्वापमा मर्ज भएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर सूचीकृत भएसँगै अब सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको SWMF सिम्बोलबाट कारोबार हुने छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्