Shikhar Insurance
National Life

गोर्खाज फाइनान्सले बोलायो साधारणसभा, छैन लाभांश प्रस्ताव

सिंहदरबार संवाददाता
२०७९ बैशाख २७, मंगलवार १२:०७
Hyundai
NCELL
NIMB

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले जेठ २७ गते साधारणसभा बोलाएको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।

कम्पनीको संचालक समितिको वैशाख २६ गते बसेको बैठकको निर्णय अनुसार जेठ २७ गते शुक्रबार साढे ११ बजे अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्वेट वानेश्वरमा साधारण सभाको मिति तय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त साधारण सभा प्रयोजानका लागी जेठ १२ गते देखि २७ गतेसम्म बुक क्लोजको मिति तय गरिएको छ । साधारणसभामा लाभांशको कुनै प्रस्ताव छैन । हाल संस्थाको चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार ८०० रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्