Shikhar Insurance
National Life

अन्ततः प्रभु लाइफको सीईओ बने सन्तोष प्रसाईं

सिंहदरबार संवाददाता
२०७९ बैशाख २३, शुक्रबार १४:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु लाइफ इन्स्यारेन्सक कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति वैठकले प्रसाईंलाई ४ वर्षका लागि सीईओ बनाएको हो ।

प्रसाईंले ६ महिनाअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छाडेका थिए । उनी प्रभु लाईफको व्यवस्थापन सल्लाहकारका रुपमा कार्यरत थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सन्तोष प्रसाईलाई सिईओ बनाउने योजनासहित व्यवस्थापन सल्लाहकारमा नियुक्ती गरेपछि पौडेल रुष्ट थिए । नेपाल लाइफको सिईओबाट राजीनामा गरेका प्रसाई कुलिङ पिरियडका कारण सिईओ बन्न पाएका थिएनन् ।

प्रसाईं नेपाल लाइफमा सञ्चालकसँगको विवादपछि नेपाल लाइफबाट बाहिरिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्