Shikhar Insurance
National Life

२ लाख ९६ हजार जनाको दुईवटा डिम्याट खाता छः सीडीएससी

सिंहदरबार संवाददाता
२०७९ बैशाख २३, शुक्रबार १२:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले २ लाख ९६ हजार जनाको दोहोरो डीम्याट खाता रहेको बताएको छ । सीडीएससीको प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले खाताबाहक व्यक्तिको संख्या ४८ लाख बढीमात्र रहेको बताए ।

उनका अनुसार अहिले साढे ५१ लाख डीम्याट खाता छन् जसमध्य करिब ३ लाखको १ भन्दा बढी खाता छन् । यो समस्य निर्मुल पार्न ईकेवाईसीको आवश्यकता रहेको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्