Shikhar Insurance
National Life

नबिल बैंकले बोलायो विशेष साधारणसभा, नेपाल बंगलादेशलाई प्राप्ति गर्ने प्रस्ताव पारित हुने

सिंहदरबार संवाददाता
२०७९ बैशाख २२, बिहीबार १३:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको वैठकले जेष्ठ ७ गते विशेष साधारणसभा बोलाएको हो ।

सभाबाट नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा भएका सबै प्रक्रियालाई अनुमोदन गरिने बताइएको छ । नबिलले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले साधारण सभा प्रयोजनका लागि वैशाख ३० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार वैशाख २९ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्