Shikhar Insurance
National Life

बाणिज्य बैंकहरुलाई टक्कर दिईरहेको मुक्तिनाथमा दोहोरिए प्रद्युमन पोखरेल

सिंहदरबार संवाददाता
२०७९ बैशाख २२, बिहीबार १०:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रद्युमन पोखरेललाई पुनः सिईओ नियुक्त गरेको छ । एक कार्यकाल सिईओका रुपमा बैंकको सफल नेतृत्व गरेका पोखरेललाई बैंकले पुनः आगामी चार वर्षका लागि दोहोर्याउने निर्णय गरेको हो ।

बैशाख २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले पोखरेलको कार्यकाल नविकरण गर्ने निर्णय गरेको छ र आगामी जेठ १ गतेदेखि उनको दोश्रो कार्यकाल आरम्भ हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मुक्तिनाथ विकास बैंकले व्यवसाय विस्तार, नाफा र प्रतिफलमा बाणिज्य बैंकहरुलाई टक्कर दिईरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्