काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा कुमार बहादुर खत्री दोहोरिएका छन् । कम्पनी सञ्चालक समितिको १०४ औं बैठकले खत्रीलाई अर्काे चार वर्षका लागि पुनः सिईओ बनाउने निर्णय गरेको हो । बीमा समितिको स्वीकृति प्राप्त भएमा खत्रीले आगामी चार वर्ष अजोड इन्स्योरेन्स कम्पनीको सिईओ सम्हाल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्