Shikhar Insurance
National Life

गभर्नरको मुद्धाको सुनवाई अझै सकिएन, शुक्रबार फैसला आउन सक्ने

सिंहदरबार संवाददाता
२०७९ बैशाख १५, बिहीबार १८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफुलाई निलम्बन गर्ने सरकारको निर्णय विरुद्ध दायर गरेको रिटको सुनुवाई शुक्रबार पनि जारी रहने भएको छ ।

सर्वाेच्च अदालतका न्यायधिशद्धय सपना मल्ल प्रधन र टंक बहानुर मोक्तानको इजसालमा सुनुवाई भैरहेको छ । बुधबार र बिहिबार दुबै दिन सुनुवाई भएपनि अब मुद्धाको फैसाला भने शुक्रबार मात्रै आउने सम्भावना देखिएको हो । शुक्रबार केहि समयको बहसपछि फैसला हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अन्तरिम आदेशका मंगलबार अधिकारीका वकिलहरुले बहस गरेका थिए भने बिहिबार सरकार वकिलको कार्यालयले सरकारी निर्णयको प्रतिरक्षा गरेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्