Shikhar Insurance
National Life

हिमालयन र इन्भेष्टमेन्टलाई झट्काः लाभांश रोकियो, पार्टनर नखोजेसम्म संस्थापक सेयर बेच्न नपाइने

सिंहदरबार संवाददाता
२०७९ बैशाख १४, बुधबार १२:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । मर्जर तोडेपछि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक कारवाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकले मर्जर तोड्ने दुबै बैंकलाइ बैंकका संस्थापक सेयर कारोबार र लाभांश रोक्का गरेको हो ।

दईु बैंकबीच गत वर्षको वैशाख ३० गते मर्जरमा जाने सहमति भएको थियो । एक वर्षसम्म मर्जरका लागि कसरत गरेका दुई बैंकलाई अब अर्काे पार्टनर खोज्न भनिएको छ । अर्काे पार्टनर नखोजेसम्म लाभांश वितरणमा लगाईएको बन्देज पनि खुल्ने छैन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उता, हिमालयन बैंकले भने सिभिल बैंकसँग मर्जरका लागि छलफल सुरु गरिसकेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले भने अहिलेसम्म कुनै पनि संस्थासँग मर्जरका लागि ठोस छलफल गरेको छैन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्