Shikhar Insurance
National Life

९ दिनमै वाणिज्य बैंकमा रहेको निक्षेप साढे २१ अर्ब घट्यो, कर्जा पनि घट्दै

सिंहदरबार संवाददाता
२०७९ बैशाख १३, मंगलवार १३:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ वर्ष २०७९ को ९ दिनमै वाणिज्य बैंकहरुबाट साढे २१ अर्ब रुपैयाँ निक्षेप कम भएको छ । चैत मसान्तसम्म चालु आर्थिक वर्षकै सबैभन्दा बढी निक्षेप रहेकामा त्यो घटेर ४३ खर्ब ६७ अर्ब १३ करोड रुपैयाँ कायम भएको हो ।

चैत मसान्तसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ८८ अर्ब ८७ करोड रुपैयाँ निक्षेप थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निक्षेप घट्दा कर्जा पनि ३ अर्ब १९ करोडले घटेर ४१ खर्ब ९३ अर्ब ०३ करोड रुपैयाँमा खुम्चिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्