Shikhar Insurance
National Life

निर्वाचन आयोगले बोली फेर्यो, भन्सार एजेन्टको परिक्षा सञ्चालन गर्न दियो सहमति

सिंहदरबार संवाददाता
२०७९ बैशाख ९, शुक्रबार २१:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार एजेन्टको परिक्षाबारे निर्वाचन आयोगले बोली फेरेको छ ।

यसअघि निर्वाचन आचारसहिंता लाग्ने भन्दै परिक्षा सञ्चालन नगर्न निर्देशन दिएकामा अहिले नतीजा निर्वाचन पछि आउने भन्दै परिक्षा सञ्चालन गर्न सहमति दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्