Shikhar Insurance
National Life

विदेशीलाई डलरमा सेयर किन्न दिउँ, ऋणपत्र किन्नै पर्ने बनाउँ

सिंहदरबार संवाददाता
२०७९ बैशाख ६, मंगलवार १४:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघले विदेशी नागरिकलाई नेपाली पुँजी बजारमा सेयर किन्न दिनुपर्ने बताएको छ । परिसंघले वर्तमान आर्थिक अवस्थाबारे पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विदेशीहरुलाई डलरमा सेयर किन्ने दुविधा दिनु पर्ने बताएको हो ।

संघले कम्तीमा ३ बर्षको सिमा तोकेर बिदेशीलाई डलरमा  सेयर किन्न दिनुपर्ने बताएको हो । त्यसरी सेयर किन्नेहरुलाई ऋण पत्र खरिद अनिवर्य गर्नु पर्ने धारणा संघले अघि सारेको हो । त्यस्तै रेमिटेन्स पठाउनेहरुलाई आइपिओमा १० प्रतिशत आरक्षण दिनु पर्नेमा पनि जोड दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रेमिटेन्स पठाउनेहरुलाई छुट्टै परिचय पत्र बनाएर सरकारी सेवामा अग्राधिकार दिनुपर्ने भनेको छ । रेमिटेन्स पठाउनेहरुलाई सरकारले निश्चित प्रतिसत नगद अनुदान दिन पनि माग गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्