काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा रिट हालेका छन् । निलम्बन गरी छानबिन गर्ने सरकारको निर्णयविरूद्ध अधिकारी सर्वोच्च पुगेका हुन् ।
अधिकारीले वारेशनामा मार्फत् पुनर्बहालीका लागि रिट दायर गरेका हुन् । उनलाई अघिल्लो बिहीबारको मन्त्रिपरिषद्ले छानबिनका लागि भन्दै निलम्बन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्