Shikhar Insurance
National Life

सानिमा लाइफले घोषणा लाभांश घोषणा, बोनश र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ चैत्र ३०, बुधबार ११:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई चुक्ता पुँजीको ४.२० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले अघिल्लो आर्थिक २०७६/७७ को सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कुल लाभांशमा ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि दिने भएको हो । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेर वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ कायम छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्