Shikhar Insurance
National Life

सेञ्चुरी बैंकको सिईओ बने मनोज न्यौपाने

सिंहदरबार संवाददाता
२०७८ चैत्र ३०, बुधबार ११:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् । बैशाख ३० गते  (आज) बसेको संचालक समितिको बैठकले न्यौपानेलाई बैशाख २ गतेदेखि लागू हुने गरी चार बर्षका लागि सिईओ नियुक्त गरेको हो ।

यसअघिका सीइओ तुलसी राम गौतमको राजीनामा स्वीकृत गरी गत असार मसान्तदेखि न्यौपानेलाई कामु सीइओमा नियुक्त गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत साउन १ गतेदेखि उनले काम सीइओको जिम्मेवारी सम्हाल्दै आएका छन् । न्यौपाने नयाँ पुस्ताका चर्चित बैंकर हुन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्