Shikhar Insurance
National Life

सुनिल पौडेल बने टेलिकमको एमडी

सिंहदरबार संवाददाता
२०७८ चैत्र २४, बिहीबार २३:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशिकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकका रूपमा काम गरिरहेका पौडेल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।

टेलिकमका पूर्वप्रवन्ध निर्देशक बुद्धि आचार्य र टेलिकमकै प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडीलाई पछि पार्दै पौडेल प्रबन्ध निर्देशक बनेका हुन् । विवादास्पद छवि भएका पौडेललाई बिचौलियाहरुको स्वार्थमा टेलिकमको व्यवस्थापकिय जिम्मेवारी दिईएको आरोप लागेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्