Shikhar Insurance
National Life

छ महिनापछि उद्योग मन्त्रालयले पायो विभागीय मन्त्री, कानुनबाट सरे दिलेन्द्र बडु

सिंहदरबार संवाददाता
२०७८ चैत्र २४, बिहीबार १६:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले छ महिनापछि विभागीय मन्त्री पाएको छ । छ महिनासम्म सो मन्त्रालको जिम्मेवारी स्वयं प्रधानमन्त्री शेर बहादुर देउवाले सम्हालिरहेका थिए ।

गैर सांसद मन्त्रीका रुपमा गजेन्द्र हमालले ७२ घण्टा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । हमालले राजीनामा गरेपछि सो मन्त्रालयमा प्रधानमन्त्री आफैंले हेरिरहेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

६ महिनापछि दिलेन्द्र प्रसाद बडुलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी मिलेको छ । उनी कानुन मन्त्रालयबाट सरेर उद्योग मन्त्रालय आईपुगेका हुन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्