Shikhar Insurance
National Life

श्रेष्ठ टेलरिङमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई बिशेष छुट अफर

सिंहदरबार संवाददाता
२०७८ चैत्र २१, सोमबार १८:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले श्रेष्ठ टेलरिङमा बिशेष छुट पाउने भएका छन् । बैंक र टेलरिङबीच त्यस्तो छुट उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भको हो ।

बैंकका ग्राहकरुले डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा श्रेष्ठ टेलरिङमा बिशेष छुट पाउनेछन् ।
महालक्ष्मी विकास बैंकले हाल प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाइ वित्तीय सेवाहरु दिँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्