Shikhar Insurance
National Life

शाओमी १२ प्रो बजारमा आउँदै, मूल्य १ लाख १५ हजार रुपैयाँ (फिचरहरु)

सिंहदरबार संवाददाता
२०७८ चैत्र १४, सोमबार १६:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि बुकिङ खुल्ला गरेको छ । प्रि बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला भएको हो ।

प्रि–अर्डरमा यो फोन विशेष अफर सहित उपलब्ध छ । उपभोक्ताहरुले यो फोन किन्दा रु. ५,०००/– को क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुथूठ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् । शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबि प्लस २५६ जिबिमा रु.१,१४,९९९। /– मा उपलब्ध छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन् । यसमा केही त्यस्ता विशेषताहरु छन् जसले यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ । त्यस्तै विशेषता मध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुने हो। नेपालमा शाओमी १२ प्रो मात्र त्यस्तो फोन हो जसमा १२० वाटको फास्ट चार्जिङ छ जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ ।

शाओमी १२ प्रो मा एचडीआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको छ । यो १२ जीबी+२५६ जीबीको स्टोरेजमा उपलब्ध छ । ८ जेन १ स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० एमपीको मेन क्यामेरा र ५० एमपी टेलिफोटो र ५० एमपी वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ ।

यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ । तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ । सेल्फीको लागि यसमा ३२ एमपिको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ ।

यसमा हर्मन/कर्डोनका ४ वटा स्पिकरहरु छन् जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ ।

शाओमी १२ प्रो तपाईंहरुको नजिकैको मी स्टोर र रिटेल स्टोरहरुमा प्रि बुकिङको लागि खुल्ला छ र मार्च ३० देखि बिक्री शुरु हुनेछ ।

यस फोनका केही विशेषताहरूः

 

Xiaomi 12 Pro Details
डिस्प्ले 120Hz 6.73” AMOLED Dot DisplayDisplayMate A+Samsung E5 materialAspect ratio: 20:9WQHD+, 3200 x 1440TrueColorHBM 1,000 nits (typ)1,500 nits peak brightness (typ)Contrast ratio: 8,000,000:1 (typ)16,000 level brightness adjustmentDynamic 120Hz LTPOMicro LensAdaptiveSync ProUp to 480Hz touch sampling rateDolby Vision, HDR 10+ support360° ambient light sensorSGS Eye Care Display CertificationX-axis linear vibration motor
रियर क्यामेरा • 50MP wide angle camera- IMX707, f/1.9- 1/1.28” 7P lens- 2.44 μm 4-in-1 Super Pixel- 8K recording- 4K HDR 10+ recording- Ultra Night Video, One-click AI cinema- Xiaomi ProFocus (Motion tracking focus/ Motion Capture/Eye tracking focus)- Ultra Night Photo, Portrait Night mode• 50MP ultra-wide angle camera- 115° FOV, f/2.2• 50MP telephoto camera- 48mm equivalent focal length, f/1.9• Night mode (wide/ultra-wide/telephoto)• 50MP mode (wide/ultra-wide/telephoto)
फ्रन्ट क्यामेरा 32MP in-display selfie cameraf/2.45, 1.4μm 4-in-1 Super PixelHDR 10+ recordingSelfie Night mode, AI portrait video
नाप र तौल 163.60mm x 74.60mm x 8.16mm205g
प्रोसेसर Snapdragon® 8 Gen 14nm power-efficient manufacturing processARM-V9:1x ARM Cortex-X2 @ 3.0GHz3x ARM Cortex-A710 @ 2.5GHz4x ARM Cortex-A510 @ 1.8GHzQualcomm® Adreno™LiquidCool TechnologyMIUI 13 with Android 12
र्‍याम + रोम LPDDR5 RAMUFS 3.1 storage
अडियो Quad speakersSOUND BY Harman KardonDolby Atmos®
चार्जिङ 4,600mAh battery (typ)120W wiredXiaomi HyperCharge50W wireless turbo charging10W reverse wireless chargingXiaomi AdaptiveCharge
कनेक्टीभिटी Type-CDual SIM, dual 5G standby⁵Supports NFC⁶Bluetooth 5.25GWi-Fi 6/ Wi-Fi 6E⁷
रङ बैजनी र निलो

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्