Shikhar Insurance
National Life

कामना सेवाको शाखारहित बैंकिङ पाल्पामा

सिंहदरबार संवाददाता
२०७८ चैत्र १२, शनिबार ०६:१७
Hyundai
NCELL
NIMB

पाल्पा । कामना सेवा विकास बैंकले पाल्पामा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ । बैंकले पाल्पाको तानसेन–९, दमकडास्थित महिमा पुस्तक एण्ड मोबाइल सेण्टर मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

वडा नंं ९ का वडा अध्यक्ष्य हरिष सोमर रेग्मी र बैंकका संस्थापक एवं पूर्व सञ्चालक राम प्रसाद पोखरेलले संयुक्त रुपमा शाखा रहित बैंकिङ्ग सेवा आरम्भ गरेका हुन् । ाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्राप्त हुनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्