Shikhar Insurance
National Life

लुप नेटवर्कसले ४ करोडको आईपीओ निष्काशन गर्ने

सिंहदरबार संवाददाता
२०७८ चैत्र १२, शनिबार ०६:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । लुप नेटवर्कसले ४ करोडको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । आइपीओ निष्काशनका लागि नेटवर्कसले एनआइसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

एनआईसी एशिया क्यापिटलले आईडीया टु आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । सोही सेवा अन्तर्गत लुप नेटवर्कस लिमिटेडको ४ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्