Shikhar Insurance
National Life

लगानीकर्तासँग १८ प्रतिशत ब्याज लिने मल्ल एण्ड मल्ल ब्रोकरलाई ७५ हजार जरिवाना

सिंहदरबार संवाददाता
२०७८ चैत्र ९, बुधबार १८:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग क. प्रा. लि. लाई ७५ हजार जरिवाना गरेको छ । बोर्डले धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को विनियम १० को उपविनियम (२) को खण्ड (ठ) विपरित कार्य गरेको देखिएपछि कारवाही गरेको हो ।

सो ब्रोकर कम्पनीले लगानीकर्तासँग सम्झौता नगरि १३ देखि १८ प्रतिशतसम्म ब्याज असुलेपछि बोर्डले जरिवाना गराएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्