काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले वि.सं. २०७९ मा शनिबार ३९ दिन बिदा पाउने पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वर्षभर कर्मचारीलाई दिने बिदाको सूची सार्वजनिक गरेको हो जसअनुसार बैंक तथा वित्तीय संस्थाले पनि क्यालेन्डर निकाल्ने गर्छन् ।
राष्ट्र बैंकको बिदाको सूचीअनुसार दसैंमा ६ दिन र तिहारमा ५ दिन बिदा छ । सूचीमा समावेश ३९ दिनबाहेक सरकारले घोषणा गरेका दिन पनि कर्मचारीले बिदा पाउनेछन् ।
यस्तो छ बिदाको तालिकाः
प्रतिक्रिया दिनुहोस्