Shikhar Insurance
National Life

इतिहास रच्दै टेलिकमले दिने भयो बोनस सेयर, यसपाली लगानीकर्तालाई ४० प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७८ चैत्र १, मंगलवार ०७:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले इतिहासमै पहिलो पटक बोनस सेयर दिने भएको छ । फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको इतिहासमा पहिलो पटक बोनस सेयर दिने निर्णय गरेको हो ।

टेलिकमलले यसपाली २० प्रतिशत बोनस सेयर दिनेछ । त्यस्तै, थप २० प्रतिशत नगद लाभांश(कर सहित) दिने निर्णय पनि सञ्चालक समितिले गरेको छ । टेलिकमले बोनस र नगद गरि ४० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले ११ देखि २३ गतेसम्म बुलक्लो गर्दै चैत २४ गते, चौधौँ वार्षिक साधारण सभा डाकेको छ । बोनस सेयर वितरणपछि टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्