Shikhar Insurance
National Life

नेपाल पे क्युआर सुबिधा दिने पहिलो विकास बैंक बन्यो कामना सेवा

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २९, आईतवार १२:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले नेशनल पेमेन्ट स्वीचको नेपाल पे क्युआर सेवा सुरु गरेको छ । अब कामना सेवा विकास बैंकका ग्राहकले क्युआर पेमेन्ट मार्फत भुक्तानी गर्न सक्नेछन् ।

नेपाल पे क्युआर नेपाल राष्ट्र बैंकले जारी गरेको र एनसीएचएलबाट सञ्चालित क्युआर हो । जसले नेटवर्क र मर्चेन्ट स्तरमा स्वतन्त्र योजनामा काम गर्न दिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यससँगै कामना सेवा विकास बैंक नेपाल पे क्युआर मार्फत भुक्तानी दिने पहिलो विकास बैंक बन्न सफल भएको छ । कामना सेवाले कनेक्ट आईपीएसबाट पनि भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्