Shikhar Insurance
National Life

नेपाल–भियतनाम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मलहोत्रा निर्वाचित

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २७, शुक्रबार १७:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । मुलुकको सामाजिक, कृषि, व्यापार तथा पर्यटन प्रवद्र्धनमा योगदान गर्दै आएको नेपाल–भियतनाम उद्योग वाणिज्य सङ्घको ११औँ वार्षिक साधारणसभाले दीपक मलहोत्राको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

सङ्घको साधारणसभाले आगामी तीन वर्षका लागि पूर्वसहायकमन्त्री राजेशकाजी श्रेष्ठसहित २५ जनालाई कार्यसमितिमा निर्वाचित गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र जनक शर्मा पौडेल, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल निर्वाचित भएका छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्