Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकद्धार सुर्खेतका विद्यार्थीलाई झोलासहितका सामग्री वितरण

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २५, बुधबार १९:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सुर्खेतको बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्र्थीलाई झोला वितरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै बैंककोे सुर्खेत शाखाले विद्यालयलाई झोला वितरण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्थानीय जनप्रतिनिधीहरुको उपस्थितिमा बैंकले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान हो । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई वित्तिय सेवाहरु दिईरहेको छ ।

चिपमा आधारित ट्राभल कार्ड, ईकमर्श कार्ड र डलर कार्ड जारी गर्ने एक मात्रै बैंक हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्