Shikhar Insurance
National Life

युवा उद्यमी श्रीवास्तवलाई एसिया अवार्ड

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २०, शुक्रबार १९:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । युवा उद्यमी रञ्जन राज(रोशन) श्रीवास्तवले एसिया अवार्ड प्राप्त गरेका छन् । एसिया अवार्ड ग्रुपले श्रीवास्तवलाई एसिया क्षेत्रको सफल युवा उद्यमीका रुपमा ‘ एसियाज मस्ट सक्ससफुल योङ आन्टरप्रेनर अवार्ड’ प्रदान गरेको हो ।

रौतहटबाट संघीय राजधानी काठमाडौं आएका श्रीवास्तवले युवा उद्यमीका रुपमा प्राप्त गरेको सफलतालाई मध्यनजर गर्दै एसियाली क्षेत्रकै उत्कृष्ठ अवार्ड दिईएको बताईएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘देशमै केहि गर्ने अठोटले काम गरिरहेका म जस्ता युवाहरुलाई प्राप्त हुने यस्ता अवार्डहरुले अरुलाई पनि देशमै बस्न प्रेरित गर्छ, यसले मलाई पनि थप हौसला मिलेको छ ।’, श्रीवास्तवले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्