काठमाडौं । सर्वाधिक विवादमा परेर संसदबाट पास भएको अमेरिकी परियोजना एमसीसीमा जागिर खुलेको छ । एमसीसीको नेपाल कार्यालय एमसीए नेपालमा १० जनाका लागि जागिर खुलेको हो ।
एमसीए नेपालले प्रोजेक्ट मेनेजरदेखि कार्यालय सहयोगीसम्मका लागि जागिर खुलाएको हो जसमा मार्च १५ तारिखभित्र आवेदन दिन सकिन्छ ।
५० करोड डलर अमेरिकी सहयोगमा क्रस बोर्डर ट्रान्समिसन लाइन र सडक स्तरोन्नतिका लगि एमसीसी कार्यान्वयन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्