Shikhar Insurance
National Life

करिब ८ अंकले घटेर बन्द भयो सेयर बजार, २ अर्ब २७ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से ७.७३ अंकले घटेर २६५३.७ अंकमा आइपुगेको हो ।

कारोबारमा आएका १ सय १७ कम्पनीको सेयर मूल्य घट्दा नेप्सेमा गिरावट आएको छ । यसदिन ७० कम्पनीको भने सेयर मूल्य बढे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से घटेको दिन ७० लाख ४० हजार कित्ता सेयर ३ अर्ब २७ करोड ३० लाख रूपैयाँमा किनबेच भए ।

जसमध्ये सबैभन्दा बढी कारोबार युनिभर्सल पावर कम्पनीको भयो ।

आइतबार सबैभन्दा बढी सेयर मुल्य नेसनल हाइड्रोपावरको ४.५३ प्रतिशतले बढ्दा हिमालयन जनरल इन्स्योरेन्सको मूल्य ४.५८ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्