Shikhar Insurance
National Life

रूसमाथि पश्चिमा मुलुकको प्रतिबन्ध कार्यान्वयन गर्ने स्विफ्टको तयारी

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १५, आईतवार १०:२७
Hyundai
NCELL
NIMB

एजेन्सी । स्विफ्टले रूसमाथि पश्चिमा मुलुकको वित्तीय प्रतिबन्ध कार्यान्वयन गर्ने तयारी गरेको छ । स्विफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीले शनिबार आगामी दिनमा केही रूसी बैंकहरूलाई लक्षित गर्दै पश्चिमी राष्ट्रहरूको नयाँ उपायहरू लागू गर्ने तयारी गरिरहेको बताएको हो ।

“हामी नयाँ उपकरण बुझ्न युरोपेली अधिकारीहरूसँग समन्वय गरिरहेका छौं, कानुनी निर्देशन चाँडै कार्यान्वयनमा आउनेछ, ” स्विफ्ट जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्