Shikhar Insurance
National Life

बम्पर लाभांश दिने महालक्ष्मीको साधारण सभा फागुन १३ गते

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ६, शुक्रबार १५:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । बम्पर लाभांश घोषणा गरेको महालक्ष्मी विकास बैंकले फागुन १३ का लागि साधारण सभा डाकेको छ । फागुन ५ गते बसेको बैंक सञ्चालक समिति बैठकले फागुन १३ गते राजधानीमा २० औं बार्षिक साधारण सभा गरि प्रस्तावित लाभांश पास र नयाँ सञ्चालक चयन गर्न लागेको हो ।

बैंकले आफ्ना लगानीकर्ताहरुलाई बम्पर लाभांशका रुपमा २१.०५ प्रतिशत प्रतिफल दिन लागेको छ । जसमा २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि थप १.०५ प्रतिशत नगद लाभांश छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोरोना महामरीका कारण यस अघि स्थगित भएको साधारण सभा फागुन १३ गते सम्पन्न गरेर बैंकले लगानीकर्तालाई खुसी बनाउन लागेको हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्