Shikhar Insurance
National Life

अस्ति १२ सयले बढेर हिजो १६ सयले घटेको सुनको मूल्य आज १ हजारले बढ्यो !

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँले बढेको छ । छापावाल सुनको मूल्य ९६ हजार १०० कायम भएको हो । पहेँलो धातुको मूल्य मंगलबार प्रतितोला १२ सयले बढेको थियो भने बुधबार १६ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर रु १ हजार २९५ कायम भएको महासङ्घले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्