Shikhar Insurance
National Life

धितोपत्र बोर्डको अध्यक्षका लागि पोखरेल, भट्ट र हमालको नाम छनौट 

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन २, सोमबार १७:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि तीनजनाको नाम छनौट भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको हो ।

समितिले छनौट गरी सोही नाम मन्त्रिपरिषदमा सिफरिस गर्नेछ । सिफरिस गरिएको ३ जनाबाटै एकजनालाई अब बस्ने मन्त्रिपरिषद्ले बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्षका लागि १५ जनाको आवेदन परेकोको थियो । जसबाट समितिले ५ जनाको नाम सटलिस्ट गरी अन्तर्वार्ताका लागि बोलाएको थियो । अन्तर्वार्तामा बोलाएकामध्ये निरज  गिरी र खगेन्द्र कटुवाल पछाडि पार्दै जनाको यी तिन जनाको नाम छनौट भएको हो

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्