Shikhar Insurance
National Life

विश्व बैंकसँग रु १७ अर्ब सहुलितपूर्ण ऋण लिइने, सचिव बने दंगाल

सिंहदरबार संवाददाता
२०७८ माघ १८, मंगलवार १९:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल सरकारले विश्व बैँकसँग ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट’ वापत् प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब रु १७ अर्ब) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ ।

नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रिपरिषदले सरकारको सहसचिव रामेश्वर दङ्गाललाई सचिव पदमा बढुवा गर्ने, कच्चा दूधको न्यूनतम् मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय गरेको छ । साथै बैठकले विभिन्न मालपोत र नापी कार्यालयका लागि कार्यक्षेत्र निर्धारण पनि गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्