Shikhar Insurance
National Life

जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय

सिंहदरबार संवाददाता
२०७८ माघ १५, शनिबार १९:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्ता गठबन्धनले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । बालुवाटारमा शनिबार बसेको सत्ता घटक दलहरुको बैठकले जेठ मसान्त भित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले निर्वाचनको मिति तय गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्