ताप्लेजुङ । जिल्लाको सदरमुकाम फुङ्लिङ नगरपालिका—७, तोक्मेडाँडा क्षेत्रमा हिमाली क्षेत्रमा पाइने मालिङ्गोको चोयाबाट तयार गरेकोे डालो खरिद गर्दै स्थानीवासी । सानो डोलो प्रतिगोटा ५०० र ठूलो डोलोलाई १ हजारदेखि १५०० सम्ममा बिक्री हुने व्यापारी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्