Shikhar Insurance
National Life

कालिन्चोक केबलकारले आईपीओ जारी गर्ने, १ लाख २० हजार जनालाई १०–१० कित्ता पक्का

सिंहदरबार संवाददाता
२०७८ माघ १३, बिहीबार १९:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । कालिन्चोक केबलकारले आईपीओ जारी गर्ने भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले आयोजना प्रभावित क्षेत्र सहितका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो ।

निष्काशन गर्नुपर्ने आईपीओका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यससम्बन्धि सम्झौतापत्रमा कालिन्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे । १२ लाख कित्ता सेयर १०–१० कित्ताका दरले १ लाख २० हजार जनालाई पर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्