Shikhar Insurance
National Life

३ करोडकाे आईपीओ निकाल्दै धौलागिरी लघुवित्त, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

सिंहदरबार संवाददाता
२०७८ माघ १२, बुधबार १३:५२
Hyundai
NCELL
NIMB

काठमाडाैं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता सेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । यसका लागि लघुवित्तले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।

उक्त सम्झाैतामा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्तक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् लघुवित्तकाे १० करोड चुक्ता पूँजी कायम हुनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्