Shikhar Insurance
National Life

एनआईसी एसिया बैंकका लगानीकर्ताको हात खाली, १५ प्रतिशत लाभांश रद्ध

सिंहदरबार संवाददाता
२०७८ माघ १०, सोमबार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एसिया बैंकका लगानीकर्ताहरुको हात यसपाली खाली भएको छ । बैंकले प्रस्ताव गरेको लाभांशलाई राष्ट्रले स्वीकृति नदिएपछि लगानीकर्ताहरुको हात खाली भएको हो ।

राष्ट्र बैंकले लाभांश वितरण गर्न अनुमति नदिएपछि बैंक सञ्चालक समितिले प्रस्तावित लाभांश रद्ध गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्