Shikhar Insurance
National Life

एनआईसी एशिया र एनसेलबीच सहकार्य, ग्राहकलाई यस्तो सुविधा

सिंहदरबार संवाददाता
२०७८ पुष २०, मंगलवार १७:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । एनसेलको मोबाइल नेटवर्कबाट एनआईसी एशिया बैंकको डिजिटल बैंकिङ प्लेटफर्म सित्तैमा चलाउन पाइने भएको छ । एनआईसी एशिया बैंकले एनसेलसँग सहकार्य गरेको हो जसअनुसार एनसेलको नेटवर्कबाट मोबाइल बैंकिङ एप, वेबसाइट, आईसर्भ तथा इन्टरनेट बैंकिङ सित्तैमा चलाउन पाइन्छ ।

बैंकका अनुसार यससुविधा मार्फत बैंकका ग्राहकले एनसेलको डाटा प्रयोग गरी एनआईसी एशियाका डिजिटल प्लेटफर्मका सबै सुविधा निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्