Shikhar Insurance
National Life

बीमक संघको अध्यक्ष बन्दै चंकी क्षेत्री

सिंहदरबार संवाददाता
२०७८ पुष २०, मंगलवार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । सगरमाथा इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चङ्की क्षेत्री बिमक संघको अध्यक्ष बन्ने भएका छन् । क्षेत्री निर्जीवन बीमा कम्पनीहरुको छाता संस्था नेपाल बिमक संघको अध्यक्ष बन्न लागेका हुन् ।

आगामी शुक्रबार हुने संघको साधारणसभामार्फत् क्षेत्री अध्यक्ष बन्न लागेका हुन् । अहिलेको कार्यसमितिमा क्षेत्री महासचिव छन् । क्षेत्रीलाई अध्यक्ष बनाउन संघका सबै सदस्य सहमत भइसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निर्जीवन बीमा कम्पनीहरुलाई अहिले बीमा समितिले कोरोना बीमामा अतिरिक्त भुक्तानी गर्नुपर्ने दायित्व थपिदिन लागेको छ । बिमक संघ सो दायित्व आफूले बेहोर्नु नपर्ने व्यवस्था गर्न लबिङमा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्