काठमाडौं । सरकारले बिहिबार देशभर बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले तमु ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि गृहमन्त्रालयले बिदा सम्बन्धी सूचना प्रकाशित गरेको हो । यसअघिको बार्षिक सार्वजनिक बिदा सूचिमा तमु ल्होसारमा सम्बन्धीत समुदायले मात्रै बिदा पाउने उल्लेख थियो ।
प्रतिक्रिया दिनुहोस्